दफा
विश्वविद्यालयका पदाधिकारीहरू

विश्वविद्यालयमा देहाय बमोजिमका पदाधिकारीहरू रहनेछन्ः–

(क) कुलपति,

(ख) सह–कुलपति,

(ग) उप–कुलपति,

(घ) सेवा आयोगको अध्यक्ष

(ङ) रजिष्ट्रार,

(च) डीन,

(छ) अनुसन्धान केन्द्रका प्रमुख

(ज) क्याम्पस प्रमुखहरू

(झ) पाठ्यक्रम विकास केन्द्रका प्रमुख

(ञ) तोकिएका वा अन्य पदाधिकारीहरू